काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै […]
काठमाडौं । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १०० रुपौयाँले घटेर तोलाको १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ […]
काठमाडौं । गत बिहीबारदेखि लगातार रूपमा परेको वर्षाका कारण निजी क्षेत्रका २० जलविद्युत् आयोजनाका साथै आधा दर्जनभन्दा बढी सरकारी आयोजना प्रभावित भएका छन् । बाढी पहिरोको असर जलविद्युत् आयोजनामा परेसँगै हाइड्रो समूहको सेयर बजारमा पनि […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल […]
काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ । बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले […]
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको हो । टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले समान एक गोल […]
झापा । आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्था निजीकरण गर्न प्राथमिकता दिने भएको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् […]
बिर्तामोड । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब दुई क्वार्टर […]
विराटनगर । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा […]
मोरङ । मोरङको रंगेलीमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट हुँदा १५ लाखबराबरको क्षति भएको छ । आइतबार साँझ ६ः४५ बजे रंगेली नगरपालिका– ९ शान्तिचोक बस्ने मुकुन्दप्रसाद कोइरालाको अढाई तले काठको घरमा अचानक बिद्युत सर्ट […]