२०८३ वैशाख २१ सोमवार , ०४:२१:४० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ एस पुरुष तथा महिला च्याम्पियनसिप २०८१ यही असोज २४ गते हुनेछ […]

सोमवार, असोज १४, २०८१

झापा । खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले कमला ह्यारिसले चुनाज जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको भनाइ छ […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् । घाइतेको सङ्ख्या ९६ रहेको […]

सोमवार, असोज १४, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन […]

सोमवार, असोज १४, २०८१

झापा । इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको ज्यान गएको छ । ३५९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार राति बसेको संघको बैठकले बाढी प्रभावितका लागि […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण झन्डै ११ हजार विद्यार्थीले पढ्न पाएनन् भने देशभरका ४२ वटा विद्यालयमा क्षति पुगेको छ। अविरल वर्षाबाट विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिका विवरणहरू आइरहेका छन्। […]

सोमवार, असोज १४, २०८१

झापा । माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा […]

सोमवार, असोज १४, २०८१

काठमाडौं । सरकारले बाढीपहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास बनाउन अनुदान रकम दिने निर्णय गरेको छ । आज बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले सात दिनभित्र लाभग्राही पहिचान गरी अनुदान दिने निर्णय गरेको […]

सोमवार, असोज १४, २०८१