२०८३ वैशाख २१ सोमवार , ०५:४८:४० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ । दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावितको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ बमोजिम विपद् व्यवस्थापन […]

मङ्गलवार, असोज १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । असोज १६ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । प्रतियोगितामा […]

मङ्गलवार, असोज १५, २०८१

झापा । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् । चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज […]

मङ्गलवार, असोज १५, २०८१

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । सोमबार साँझ ५ः४५ बजे कमल – ५ मंगलबारेस्थित भित्री सडक खण्डमा ग्वालडुब्बाबाट दमकतर्फ आउने क्रममा मे ८ प ७१८६ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार निगमले नयाँ भाउ तोकेको हो । गएराति एक बजेदेखि लागू हुने गरी निगमले […]

मङ्गलवार, असोज १५, २०८१

झापा । रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा १३५ खर्ब रुबल अर्थात १ खर्ब ४५ अर्ब डलरको हुने हिजो प्रकाशित भएको बजेट योजनाको […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा […]

सोमवार, असोज १४, २०८१