२०८३ वैशाख २१ सोमवार , ०७:१४:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नियमित काम रोकेर बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ। बसेरा होटलमा मंगलबार बसेको सचिवालय बैठकले राहत र उद्धारमा खटिन पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। महासचिव शंकर […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा पारेको असरको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण संकलन गरी प्रधानमन्त्रीको […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज तीन खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेलमा बेलुका पौने ४ बजे गण्डकी थन्डर्स र कर्णाली यश्विस खेल्दैछन् । यसैगरी आजै बेलुका […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । बाढीपहिरो र डुबानबाट अधिकांश राजमार्ग बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको चाप बढेको छ । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एकै दिन आन्तरिक […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले […]

मङ्गलवार, असोज १५, २०८१

झापा । दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ । साउथ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौँ । नेकपा (एमाले)ले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको […]

मङ्गलवार, असोज १५, २०८१

झापा । इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ । यसअघि इजरायलले लेबनानको राजधानी […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बिहीबारदेखि अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण विभिन्न जिल्लामा हालसम्म ८७ विद्यालयमा क्षति पुगेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काभ्रेपलान्चोक, गुल्मी, तेह्रथुम, ललितपुर, सिन्धुली […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

मङ्गलवार, असोज १५, २०८१