२०८३ वैशाख २१ सोमवार , ०७:१३:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ । अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा (एमाले)ले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्ति र कर्णाली यस्विसले विजयी सुरुवात गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजोको तेस्रो खेलमा चितवनले पोखरा थन्डर्सलाई ३–१ को सेटमा पराजित […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ । सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएको भन्दै महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी […]

मङ्गलवार, असोज १५, २०८१

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै […]

मङ्गलवार, असोज १५, २०८१

झापा । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् । ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो । हिजो बिहान भैँसी बाँध्न […]

मङ्गलवार, असोज १५, २०८१

जनकपुरधाम ।  धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ। सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबीच सोमबार हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । […]

मङ्गलवार, असोज १५, २०८१