२०८३ वैशाख ३१ बिहिवार , ०८:३१:०६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, पौष ८, २०८१

पाँचथर । पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजे फालेलुङ– ७ बस्ने मनु आङ्वोकी श्रीमती ५० वर्षीया सरिता आङ्वो साथीसँग सल्लेरी जङ्गलमा दाउरा काट्न जाँदा भीरबाट अचानक […]

सोमवार, पौष ८, २०८१

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु. ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका […]

सोमवार, पौष ८, २०८१

पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फिदिम भारतको करसाङ […]

सोमवार, पौष ८, २०८१

विराटनगर । गएराति सुनसरीको बराहक्षेत्र–१ स्थित पट्नाली खोलाको बगरमा ९७ केजी गाँजा बरामद भएको छ । राति १०ः२५ बजे चतरा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर गाँजा तस्कर झोला छोडेर भागेका थिए । त्यस्तै हिजो साँझ […]

सोमवार, पौष ८, २०८१

इलाम । इलाममा मादक पदार्थ सेवन गरी चालकले चलाएको अटो दुर्घटना हुँदा बुबा(छोरी घाइते भएका छन् । आइतबार साँझ ७ः५० बजे इलाम सूर्योदय नगरपालिका ३ बुधपार्कमा पशुपतिनगर–फिक्कल भित्री पक्की सडक खण्डमा बौद्धधामबाट तीनखुट्टेतर्फ जाँदै गरेको […]

सोमवार, पौष ८, २०८१

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारले भविष्यमा निर्माण गर्ने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ […]

सोमवार, पौष ८, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् । सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई यसका […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विक्रम संवत २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका […]

सोमवार, पौष ८, २०८१