झापा । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई […]
हुम्ला । हुम्लामा हिमपात भएको छ । हिजो दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात शरू भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ […]
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य […]
खोटाङ । खोटाङ र उदयपुरलाई जोडने सुनकोशी नदीमा रहेको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू भएको छ । खोटाङको लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने मोटरेबल पक्की पुल गएको असोज १२ गते आएको बाढीले बगाएपछि त्यहाँ […]
झापा । जापानी अटो कम्पनीहरु होन्डा र निसानले एक अर्कामा गाभिने प्रक्रिया शुरू गरेका छन् । चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्न सकस परिरहेको सन्दर्भमा दुइ वटा कम्पनी एक अर्कामा गाभिने भएका हुन् […]
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने छ । आज हुने दोस्रो क्वाटरफाइनलको खेलमा काठमाण्डौको […]
झापा । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने सङ्केत गरेका छन् । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द […]
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् । बैठकमा माओवादी सांसद […]
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा बाबु–छोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण रहेका छन् । मृत भेटिएका कुलप्रसाद भने […]
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादवले अहिले पनि लोकतन्त्र खतरामा रहेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे चिन्ता गरेका […]