२०८३ वैशाख ३१ बिहिवार , ०८:४२:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको बढ्दो चापसँगै पेट्रोलियम पदार्थको आयात न्यून गर्ने सपना तत्कालै भने असम्भव जस्तै […]

सोमवार, पौष ८, २०८१

तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम(पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनःनिर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनःनिर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएका छन् । मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री सिंहले सङ्ख्या ठुलो […]

सोमवार, पौष ८, २०८१

झापा । गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ । फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट […]

सोमवार, पौष ८, २०८१

काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले […]

सोमवार, पौष ८, २०८१

झापा । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना निकटस्थ एलन मस्क कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन्। आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, […]

सोमवार, पौष ८, २०८१

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको […]

सोमवार, पौष ८, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शिविर सोमबारदेखि सुरू भएको छ। शिविर आज र भोली दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाको ४ लाख बजेटमा सञ्चालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य […]

सोमवार, पौष ८, २०८१