
काठमाडौँ । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ ।
यस्तै आज दिउँसो काठमाडौँको २९, विराटनरको ३५, जिरीको २३, जुम्लाको २६ डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ ।