२०८३ वैशाख ६ आइतवार , ११:१३:२० बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । वर्षौंदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती झेल्दै आएका बिर्तामोडस्थित हर्कलाल मार्गका बासिन्दाले बल्ल शान्तिको सास फेर्न पाएका छन् । बिर्तामोडको मुक्तिचोक-भद्रपुर सडकको वैकल्पिक मार्गका विस्तार गरिएकाे उक्त सडक कालोपत्रे भएसँगै साे क्षेत्रको […]

मङ्गलवार, माघ २७, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकाभित्रका ४९२ जना निलो परिचयपत्रवाहक अपाङ्गता भएका नागरिकको स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको छ । नगरपालिकामा आज आयोजित अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी कार्यक्रम […]

सोमवार, माघ २६, २०८२

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरुले आफू माथि लगाएका आरोप जनताले पत्याउन नसक्ने दावी गर्नु भएको छ । आज सोमबार झापाको गौरीगञ्जस्थित देवीगञ्जमा मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र […]

सोमवार, माघ २६, २०८२

झापा । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा हिजो आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही […]

सोमवार, माघ २६, २०८२

बिर्तामोड । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको २७औँ मिनेटमा आर्मीका दिनेश हेञ्जनको […]

आइतवार, माघ २५, २०८२

बिर्तामोड । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताउनु भएको छ । केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । चुनाव नजिकिँदै जाँदा सडक बजार र चोकचौतारी मात्र होइन, सामाजिक सञ्जाल पनि तातिएको छ । फेसबुक, टिकटक, एक्स र युट्युब—सबैतिर राजनीति नै राजनीति छ । तर विचारको बहसभन्दा गाली, आरोप र भ्रमको हुल […]

आइतवार, माघ २५, २०८२

 काठमाडौं । नेपालमा जलपन्छी संख्यामा ठूलो गिरावट आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाले जलपन्छीको संख्या ठूलो मात्रामा घटेको देखाएको हो । ३ देखि १८ […]

आइतवार, माघ २५, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो […]

आइतवार, माघ २५, २०८२

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ । समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको पाइएपछि ठूलो परिमाणको औषधि अस्पताल परिसरमै जलाएर […]

आइतवार, माघ २५, २०८२