२०८३ वैशाख ६ आइतवार , ११:१४:०६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल मुम्बईको […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड । झापा गोल्डकप अन्तरगत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल […]

बुधवार, माघ २८, २०८२

झापा । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलन अन्तर्राष्ट्रिय विशेषज्ञहरु समेतको सहभागितामा झापामा गरिने भएको छ । यही फागुन १ गतेदेखि धुलाबारीस्थित होटल मेची क्राउनमा सम्मेलन आयोजना गरिएको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको […]

बुधवार, माघ २८, २०८२

काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको बारेको समाचार अनलाइन खबरमा प्रकाशित छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स […]

बुधवार, माघ २८, २०८२

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित बनाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउन […]

बुधवार, माघ २८, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा व्यस्त ओलीले देशभर चुनावी […]

मङ्गलवार, माघ २७, २०८२

झापा । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको […]

मङ्गलवार, माघ २७, २०८२

काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिनु भएको हो । उहाँका अनुसार, बस खसेको […]

मङ्गलवार, माघ २७, २०८२

आगामी फागुन २१ गतेका लागि तोकिएको र तीब्ररुपमा तयारी भइरहेको मध्यावधि निर्वाचनलाई सामान्य चुनावको रूपमा मात्र हेर्न मिल्दैन । यो निर्वाचन मुलतः वर्तमान संसदीय अभ्यास, राजनीतिक स्थायित्व र लोकतान्त्रिक संस्कृतिको एक महत्वपूर्ण परीक्षण हो भन्ने […]

मङ्गलवार, माघ २७, २०८२

काभ्रे । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको […]

मङ्गलवार, माघ २७, २०८२