२०८३ वैशाख १९ शनिवार , ०२:००:१० बजे

Sajhamanch

मुख्य समाचार

झापा । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले आज सोमबारदेखि कार्यभार सम्हालेको छ । संघको सभाहलमा आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन बस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई […]

सोमवार, माघ ७, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमवार काठमाडौँमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै […]

सोमवार, माघ ७, २०८१

काठमाडौं । जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने डाक्टरले बताएका छन् । प्लास्टिक सर्जन डा.जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी […]

सोमवार, माघ ७, २०८१

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । […]

सोमवार, माघ ७, २०८१

भद्रपुर । झापामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने विरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अघि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हाल्न […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने बताएका छन् । आज आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै […]

आइतवार, माघ ६, २०८१

झापा । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका हुन् । महोत्ससव […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त विवरण’ अनुसार असार […]

आइतवार, माघ ६, २०८१

विराटनगर । काफ्ले बन्धु कल्याण समितिको बीसौँ वार्षिक साधारण सभाले गौरादहका गोपालप्रसाद काफ्लेलाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। शनिबार साण्डिल्य भवन टंकी सिनुवारीमा आयोजित साधारण सभाले गोपालप्रसादको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित […]

आइतवार, माघ ६, २०८१

मोरङ । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार शनिबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै […]

आइतवार, माघ ६, २०८१