२०८३ वैशाख २० आइतवार , ०१:३७:२९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा विस्तृत छलफल गर्न बसेको बैठक विथोलिएको छ । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच भएको छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिए […]

आइतवार, माघ २७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका लागि बसेको समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूलुकको लागि सबैभन्दा […]

आइतवार, माघ २७, २०८१

चितवन । चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण […]

आइतवार, माघ २७, २०८१

काठमाडौं । सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० […]

आइतवार, माघ २७, २०८१

काठमाडौं ।प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो […]

आइतवार, माघ २७, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १०औं जिल्ला सम्मेलनमा यसका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । आज शनिबार बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ […]

शनिवार, माघ २६, २०८१

शिवसताक्षी । शिवसताक्षी वडा नं. ८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोग सम्बन्धी एक दिवसीय अभिमुखीकरण गरिएको छ। दूधे आयुर्वेद औषधालयको आयोजनामा आज झिलझिलेमा ‘स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे […]

शनिवार, माघ २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले […]

शनिवार, माघ २६, २०८१