२०८३ वैशाख २० आइतवार , ०१:३७:२९ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका टिम झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश […]

सोमवार, माघ २८, २०८१

बुद्धशान्ति । आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काठमाडौँले चुमेको छ । बुद्धशान्तिस्थित जयपुरमा आज सोमबार भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार एफसी माथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म […]

सोमवार, माघ २८, २०८१

द्रोण अधिकारी भद्रपुर। हात्ती प्रभावित जिल्लाको पहिचान बनाएको झापामा हरेक वर्ष जंगली हात्ती र मान्छे बिचको द्वन्द्वका कारण ज्यान गुमाउने क्रम बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको […]

सोमवार, माघ २८, २०८१

विराटनगर । कोशी प्रदेशको सात वर्षे कार्यकालमा ७५ वटा कानुन निर्माण भएको छ । प्रदे शसभाको पहिलो कार्यकालमा ६२ वटा र दोस्रो कार्यकालको छैंटौं अधिवेशनसम्म १३ वटा विधेयक पारित भएका छन् । मुलुक संघीय प्रणालीमा […]

सोमवार, माघ २८, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन […]

सोमवार, माघ २८, २०८१

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल कारोबार पनि बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा […]

सोमवार, माघ २८, २०८१

सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीनजना विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थी मिलेर इभी मोटरसाइकल निर्माण गरेका छन् । राष्ट्रिय […]

सोमवार, माघ २८, २०८१

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकाले किसानलाई सिंचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाले कृषिमा विनियोजन गरेको बजेट मार्फत ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तरगत १७६ थान मोटर र ३३८ थान स्प्रे ट्याङ्की […]

आइतवार, माघ २७, २०८१

झापा । अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित भएकी छन्। अनेम संघ झापाको हिजो शनिबार सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार […]

आइतवार, माघ २७, २०८१