२०८३ वैशाख २० आइतवार , ०३:१०:२३ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । राष्ट्रिय सभाबाट सोमबार पारित भएको मिडिया काउन्सिल विधेयकले समाचारका कारण कसैको प्रतिष्ठामा आच आए क्षतिपूर्तिका लागि सम्बन्धित जिल्ला अदालतमा जाने सक्ने प्रावधान छ । आचारसंहिताको विषय प्रेस काउन्सिलले हेर्ने उल्लेख छ । कोशी […]

बुधवार, माघ ३०, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेम संघ) झापाको १०औं जिल्ला सम्मेलनबाट निर्वाचित नेतृत्वको घोषणासहित आज सपथग्रहण गराइएको छ । नेकपा (एमाले) झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अपरान्ह आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सपथग्रहण, प्रमाणपत्र हस्तान्तरण […]

मङ्गलवार, माघ २९, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा […]

मङ्गलवार, माघ २९, २०८१

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ । धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यसविरुद्ध उच्च […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपालले झिनो […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा […]

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस एक सय ७० भन्दा […]

मङ्गलवार, माघ २९, २०८१

बिर्तामोड । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आगामी फागुन २ गते बिर्तामोडमा फरक किसिमको एउटा गोष्ठी आयोजना गर्ने भएको छ । धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा बनाइने भौतिक संरचना कस्तो हुनुपर्छ, हाल कस्तो […]

सोमवार, माघ २८, २०८१