२०८२ असोज १, बुधवार , ०८:५०:११ बजे

Sajhamanch

मुख्य समाचार

काठमाण्डौ। सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी […]

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । विश्वकप प्रवेशका लागि नेपालले आज युएईसँग खेल्दैछ।खेल मुलपानी मैदानमा बिहान ११ बजे हुनेछ। यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने छ।आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको सबैभन्दा […]

शुक्रवार, कार्तिक १७, २०८०

बिर्तामोड । यहाँस्थित साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा र चौथो अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ । आज बिर्तामोडमा सम्पन्न साधारणसभामा निरौलाको अध्यक्षतामा सर्वसम्मत सञ्चालक […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको आजको खेलमा नेपाल पराजित भएको छ। १४६ रनको लक्ष्य पछ्याएको नेपाल खराब प्रर्दशन गर्दै ओमानसँग ५ रनले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो सेमिफाइनल अघिको खेलमा ओमानसँग […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ ।कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण […]

बिहिवार, कार्तिक १६, २०८०

शिवसताक्षी । पूर्वमा पहिलो पल्ट निर्माणको थालनी गरिएको सौर्य उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। झापा इनर्र्जीले सौर्य उर्जा उत्पादनका लागि प्लान्ट जडान सुरु गरेसँगै सौर्य उत्पादनको मिति नजिकिदै गएको हो । शिवसताक्षी ४ मा […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताएका छन् । आज पार्टीले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए । संयुक्त […]

बुधवार, कार्तिक १५, २०८०