विराटनगर । नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि मतगणना गर्ने तयारी गरेको हो । आइतबार […]
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ। ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए। आइतबार राति […]
झापा । कमल गाउँपालिकाले ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज अक्टोवर १ मा पालिकाभित्र बसोबास गर्ने ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी बसोबास रहेका ७५ वर्षभन्दा माथि उमेरका ६३ […]
विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको […]
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । केही पदहरुमा निर्वाचन कै प्रक्रिया सञ्चालन भए […]
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार)बस्दै छ । दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा शनिबार बेलुका ७ : […]
विराटनगर । ‘व्यक्ति नतोकी आफ्नो पहलमा सरकार गठन गर्न पहल गर्ने’ वाक्यांश माइन्युटमा उल्लेख गर्न सांसदले दबाब दिएपछि नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलमा चर्काचर्की परेको छ । सांसदको चर्को दबाबपछि यो प्रस्ताव नलेखी अन्य […]
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको […]