२०८३ वैशाख १९ शनिवार , १२:२३:२५ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० […]

बुधवार, चैत २७, २०८१

काठमाडौं । हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । चितवनमा मात्रै १० ठाउँमा डढेलो लागेको नेपाल फरेस्ट फायर म्यानेजमेन्टको तथ्याङ्क छ । पछिल्ला हप्ताहरुमा डढेलो तीव्र रुपमा फैलिरहेको छ । वन तथा भूसंरक्षण […]

बुधवार, चैत २७, २०८१

झापा । झापाको दमक चैत ३० मा आयोजना गरिएको सत्तारुढ नेकपा (एमाले) जनजागरण सभा जनताको साझा कार्यक्रम रहेको पार्टीका कोशी प्रदेश इञ्चार्ज शेरधन राईले बताएका छन् । जनजागरण सभाको तयारी बारे अवगत गराउन आज दमकमा […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्। मधेस प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने […]

मङ्गलवार, चैत २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तीन वटा कार्यक्रम महत्त्वका साथ घोषणा गरेको थियो, जसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन, प्रदेश लगानी सम्मेलन र कोशी पर्यटन वर्ष २०८२ थिए । त्यसमध्ये कोशी पर्यटन वर्ष […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले […]

मङ्गलवार, चैत २६, २०८१

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि […]

मङ्गलवार, चैत २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन भोलि बुधबार हुँदैछ । कोशी प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् […]

मङ्गलवार, चैत २६, २०८१

झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गकोझापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। सोही क्रममा ओलीले […]

मङ्गलवार, चैत २६, २०८१