काठमाडौं । कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गर्दै हरि बुढामगरले विश्वका सातवटै महादेशका अग्ला शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही पुस २२ गते माइनस २५ डिग्री चिसोकाबीच […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएका छन् । काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरू भएको विशेष महाधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरु हलबाटै नयाँ नेतृत्व […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् । कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । कांग्रेसमा देशभरबाट ४ […]
काठमाडौं । देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५ जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुासर […]
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्बभन्दा बढीको पूँजीगत बजेट ल्याएको सरकारले पुस २६ गते अर्थात् हिजोसम्ममा ४३ अर्ब […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सतर्क रहेको बताउनु भएको छ। विशेष महाधिवेनशन सुरु हुनै लाग्दा एक भिडियो सन्देश जारी गर्दै उहाँले देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत […]
काठमाडौं । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको […]
चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका वडा नम्बर ५ द्वोन्द्राङ बेँसीमा रहेको त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । अवशेष भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा गएको वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटाको हुनसक्ने आशङ्का गरिएको […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल […]