काठमाडौं । नेपालमा झन्डै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल […]
काठमाडौं । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ […]
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदैछ । आज र भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो । विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित बाल कल्याण आधारभूत विद्यालयले आज एक कार्यक्रमका बीच रजत महोत्सव २०८२ को लोगो तथा वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको हो । आयोगले आगामी […]
मेचीनगर । धुलाबारीको आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । मेचीनगर नगरपालिका, मेची उद्योग बाणिज्य संघ र आम्दा नेपालबीच त्रिपक्षीय सम्झौता भएको हो । शुक्रबार नगर प्रमुखको कार्यकक्षमा भएको छलफलपछि […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको एउटै चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो […]
उमानाथ भण्डारी झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशकै पहिलो घुम्ती अस्पतालको आज कमल गाउँ पालिकामा उद्घाटन गर्नु भएको छ । “कोशी घुम्ती अस्पताल” नाम दिइएको सो कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण […]
काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको […]