२०८३ वैशाख ९ बुधवार , ०८:२२:४३ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले झापा-५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताउनुभएको छ। अध्यक्ष गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेसँगै संस्थापन र विशेष महाधिवेशन पक्ष संवादमा […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले हिजो बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो । आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, […]

मङ्गलवार, पौष २९, २०८२

झापा । झापा उद्योग वाणिज्य संघ भद्रपुरका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको छ । अध्यक्ष […]

मङ्गलवार, पौष २९, २०८२

झापा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २०औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवर्धनलाई केन्द्रमा […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ […]

सोमवार, पौष २८, २०८२