२०८३ वैशाख ९ बुधवार , ०६:३९:१९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो । अब पेट्रोलको भाउ पहिलो वर्ग […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् । २० मध्ये […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय […]

बुधवार, पौष ३०, २०८२

धरान । प्रधानमन्त्री बन्ने घोषणा सहित श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहनु भएको छ । धरानका मेयर साम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् […]

बुधवार, पौष ३०, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिनु भएको छ। उहाँमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर छन् । ती बालबालिकामध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालयै गएका छैनन् भने बाँकी ५० प्रतिशत बालबालिकाले बिचैमा विद्यालय छाड्ने गरेका छन् […]

बुधवार, पौष ३०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर […]

बुधवार, पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा […]

बुधवार, पौष ३०, २०८२