२०८३ वैशाख ९ बुधवार , ०५:१७:२९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले ४ हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये २ […]

शुक्रवार, माघ २, २०८२

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । कोशी प्रदेशमा रहेका २८ वटा निर्वाचन क्षेत्र मध्ये अधिकांशमा निर्वाचन प्रयोजनका लागि मुख्य […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होसारका अवसरमा […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८०० बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताउनुभएको छ । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका […]

शुक्रवार, माघ २, २०८२

सुर्खेत । पाटेबाघको आक्रमणमा परि एक हप्ताभित्र सुर्खेत र सल्यानका गरि तीन जनाको ज्यान गएको छ । गएको पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारु, पुस २६ […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा […]

शुक्रवार, माघ २, २०८२