२०८३ वैशाख ९ बुधवार , ०६:२१:१० बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर […]

शनिवार, माघ ३, २०८२

मेचीनगर । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एक आपसमा शुभकामना […]

शनिवार, माघ ३, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा नेकपा एमाले पनि जुटेको छ । संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्था र एमालेका हरेक नेताहरुको भाषणमा संसद पुनःस्थापनाको मत रहिरहेको अवस्थामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको […]

शनिवार, माघ ३, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ। आज शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा बसेको नवगठित केन्द्रीय कार्यसमितिको […]

शनिवार, माघ ३, २०८२

बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तीब्र तयारीका बीच नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ […]

शनिवार, माघ ३, २०८२

बाह्रदशी । बाह्रदशी जेसीज वर्ष २०२५ ले आफ्नो कार्यकालमा सम्पन्न भएका वार्षिक गतिविधि शुक्रबार सार्वजनिक गरेको छ । जेसीज पद हस्तान्तरणको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत वर्ष २०२५ का अध्यक्ष तीर्थ काफ्लेले आफ्नो कार्यकालमा गरिएका कार्यक्रम […]

शनिवार, माघ ३, २०८२

काठमाडौं । निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले […]

शुक्रवार, माघ २, २०८२

काठमाडौँ । देश असल बाटोमा गइरहेको भन्ने सम्बन्धमा ७० प्रतिशत जनताले अविश्वास गरेको पाइएको छ । सेन्टर फर पोलिसी रिसर्चले गरेको ‘नेपाल मतदाता सर्वेक्षणः प्रारम्भिक प्रतिवेदन-२०८२’ले यस्तो अवस्था देखाएको हो । सर्वेक्षणमा ‘देश सही बाटोमा […]

शुक्रवार, माघ २, २०८२

झापा । माघे सङ्क्रान्तिका दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । हिजो बिहान ९ः३० बजे कनकाई माई मेला जाँदै गरेको मे. १ च ४५१५ न. […]

शुक्रवार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले षड्यन्त्र र दबावमा परेर आयोगले […]

शुक्रवार, माघ २, २०८२