२०८३ वैशाख ९ बुधवार , ०१:१५:३८ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ। करिब चार महिनापछि गृहजिल्ला झापा आउनु भएको पूर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीलाई भद्रपुर विमानस्थलमा नेता […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराउनु भएको हो । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत […]

सोमवार, माघ ५, २०८२

काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । गत पुस ६ गते […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, […]

सोमवार, माघ ५, २०८२

द्रोण अधिकारी भद्रपुर । माटोसित रमाएर जीवन गुजारा गर्ने मूर्तिकार विष्णु राजवंशी दोश्रो पुस्ताका कलाकार हुन् । मूर्तिकला सम्बन्धी औपचारिक शिक्षा नलिइकनै बाबुको पेशामा सहयोगी बन्ने क्रममा पोख्त मूर्तिकार बन्ने शौभाग्य पाएका राजवंशीको पुर्ख्यौली पेशा […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, माघ ५, २०८२

 काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ। उहाँले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताउनु भयो। ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव […]

सोमवार, माघ ५, २०८२

झापा । बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ । गएराति १०ः५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र. १–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलदेखि अधुवा […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ आज बिहान १०ः२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने […]

सोमवार, माघ ५, २०८२