२०८३ वैशाख ९ बुधवार , ११:२७:२० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । अस्ति आइतवार रिट दर्तासँगै सर्वोच्च प्रशासनले पेसी आजका […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने हुनुभएको छ । उहाँको स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो । प्रतिनिधिसभा चुनावका […]

मङ्गलवार, माघ ६, २०८२

विराटनगर । नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेश अन्तर्गत २८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेकाले यहाँको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६५ मध्ये १६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ । नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढिरहेको छ । हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले राजीनामा दिनुभयो । उहाँहरू दुवै […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो । नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने हुनुभएको छ । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उहाँ २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने हुनुभएको हो । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको बताउनु भएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्न सोमबार झापा आउनु भएका अध्यक्ष ओलीले चन्द्रगढी […]

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ। करिब चार महिनापछि गृहजिल्ला झापा आउनु भएको पूर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीलाई भद्रपुर विमानस्थलमा नेता […]

सोमवार, माघ ५, २०८२