काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । न्यु चन्द्रिगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । टस […]
काठमाडौं । एशियाली खेलकुद महिला टी–२० छनोटअन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । मलेसियाको कोलालम्पुरमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे खेल शुरु हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । […]
शिवसताक्षी । झापा शिवसताक्षीको दुधेमा जारी भेट्रान फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झिलझिले भेट्रानले पुर्वेली भेट्रानलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा […]
अर्जुनधारा । अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलबाट वडा नं. ८ सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा […]
काठमाडौं । एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा चीनलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । मलेशियाको बायोमास ओभलमा आज भएको समूह ‘बी’ को खेलमा नेपालले चीनलाई १९ रनले हरायो । नेपालले दिएको १२६ रनको […]
काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो । धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ […]
काठमाडौं । एशियाली खेलकुद महिला टी–२० छनोटअन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ । मलेसियाको वायुमास ओभलमा खेल नेपाली समय अनुसार पौने १२ बजे खेल शुरु हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फिर्ता बोलाएको छ । दुई वर्षअघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो । क्यानमा लामाले प्रवक्ताको […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो स्व. कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा झिलझिले भेट्रानले विराट भेट्रानलाई ५–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलभर आक्रामक प्रदर्शन गरेको झिलझिलेका लागि […]