२०८३ जेठ १४ बिहिवार , १२:३७:५६ बजे

Sajhamanch
'

आज पनि सुनचाँदीको भाउ घट्यो

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

बिहिवार, जेठ १४, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर