कपिलवस्तु । होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्। कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु […]
सुर्खेत । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते गिरीको […]
काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो । […]
अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र […]
काठमाडौं । पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ।आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र […]
पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले निशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवशको अवसर पारेर नगरपालिकाले आज (शुक्रबार) देखि सप्ताहव्यापी रेविज विरुद्वको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख […]
कमल । झापाको कमल गाउँपालिका वडा नं ५ लाई बालमैत्री घोषणा गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री घोषणा गरिएको हो । खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले संघर्ष समिति गठन गरेका छन् । सरकारले ल्याउन लागेको निजामति सेवा ऐनमा असन्तुष्टी जनाउदै आन्दोलनका लागि शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले स्तरीय संघर्ष समिति गठन गरेका हुन् । नगरपालिकामा शिवसताक्षी नगरपालिकामा विमल […]