झापा । कमल गाउँपालिकाले ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज अक्टोवर १ मा पालिकाभित्र बसोबास गर्ने ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी बसोबास रहेका ७५ वर्षभन्दा माथि उमेरका ६३ […]
भद्रपुर । बंगाली युवा क्लब भद्रपुरले २५औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउने भएको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका दिनसम्म रजत महोत्सव मनाउने तयारी तीब्र पारिएको […]
मङ्गलबारे । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै […]
काठमाडौं । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि […]
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–४ बलिया चोकमा बसको ठक्करबाट सुन्दरहरैँचा–५ का ५२ वर्षीय केदार थापाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी […]
काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारीका १०० वटा वाकीटकी सेट सप्तरीबाट बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख रुपैयाँ बराबरको वाकीटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद […]
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका […]
सुर्खेत । बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् […]
काठमाडौं । काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्याली निकालेका […]
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आइतबार (आज)बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै […]