२०८३ वैशाख ३ बिहिवार , ०३:२४:२० बजे

Sajhamanch

समाज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २५ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । हवाई उद्धार कार्यविधि, २०७७ बमोजिम गत साउन र भदौमा देशका […]

सोमवार, असोज १५, २०८०

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने पूर्वानुमान छ । आज झापा, मोरङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, नवलपरासी ९बर्दघाट […]

सोमवार, असोज १५, २०८०

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलबारी–३ की तीन वर्षीया सानी तामाङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी बेलबारी–२ मा मामा सांगे लामासँग […]

सोमवार, असोज १५, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कनकाई नगरपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका–४ […]

सोमवार, असोज १५, २०८०

दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]

सोमवार, असोज १५, २०८०

सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ।नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर […]

सोमवार, असोज १५, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित बोलोचोकमा बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका सामाग्री फेला परेको हो । नगरपालिकाले विना सुचना छड्के […]

आइतवार, असोज १४, २०८०