२०८३ वैशाख २ बुधवार , ११:३६:१७ बजे

Sajhamanch

समाज

धेरै किराना पसलमा म्याद गुज्रिएको सामाग्री फेला शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । शिवसताक्षी ८ स्थित झिलझिले बजारमा आज छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको […]

बिहिवार, असोज ११, २०८०

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले असोज १२ गते कर्मधर्म पर्वका अवसरमा कोशी प्रदेशमा उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपयरिषद्को बैठकले कर्मधर्म पर्व मान्ने उराउ तथा झाँगड समुदायलाई […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् । हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका […]

बिहिवार, असोज ११, २०८०

उदयपुर । कालो अरिङ्गालले टोक्दा खोटाङकी एक बालिकाको ज्यान गएको छ। विद्यालय जाने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छा गाराकी ३ वर्षीया प्रतिमा राईको उपचारको क्रममा ज्यान गएको हो। मंगलबार […]

बिहिवार, असोज ११, २०८०

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका […]

बिहिवार, असोज ११, २०८०

भरतपुर । चितवनका थारू समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत, बालविकासलगायत शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । बबरमहल तर्फबाट आएको चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो […]

बिहिवार, असोज ११, २०८०

बागलुङ । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एकजना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एकजना कर्मचारीको भरमा छ। बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन्। कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा […]

बिहिवार, असोज ११, २०८०