२०८३ वैशाख २ बुधवार , ११:३६:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–७, बनगाई बस्ने १८ वर्षीय राजेश यादवको बिहीबार राति मृत्यु भएको हो । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भइ […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौँ । चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो। समितिका […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, […]

शुक्रवार, असोज १२, २०८०

तनहुँ । अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमादमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हलका सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसन चौतारास्थित […]

शुक्रवार, असोज १२, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो […]

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको […]

शुक्रवार, असोज १२, २०८०

झापा । झापामा बितेको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा पछिल्लो ६ महिनामा ३६१ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४० […]

बिहिवार, असोज ११, २०८०