इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको […]
काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो।भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० […]
दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नीतिगत हिसाबले सञ्चालन नगरिएका सहकारी संस्थाहरु धमाधम धरासयी बन्दै गएको र विधिसम्मत चलेका संस्थाहरु सफल भइरहेको बताएकी छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण […]
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–५ का राजकुमार वाइवाले बुधबार छोरीको बिहेमा मासुको परिकार घटाएर पनिर राखे । यस्तै, चिसो पेयपदार्थ र बियरको सट्टामा दही र मोहीको व्यवस्था गरे । तामाङ संस्कार अनुसार बिहेको भोजमा मदिरा […]
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बिर्तामोड नगर समितिले वर्षेनी गर्दै आएको सांस्कृतिक कार्यक्रम यो वर्ष मंसीर १३ र १४ गते गर्ने भएको छ । बिर्तामोड भरिका ४८ वटा विद्यालयको सहभागिता रहने सांस्कृतिक […]
विराटनगर । उर्लाबारीमा भएको आगलागीमा घाइते भएकाहरुको उचित उपचार र मृतकलाई क्षतिपूर्ति माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।उर्लाबारीको मावा खोलाको पुलमा आधा घण्टा प्रदर्शन गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । कात्तिक […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा।तोसिमा कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका […]
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए भने नेताहरूले […]