२०८३ वैशाख १० बिहिवार , १०:१३:१३ बजे

Sajhamanch

समाज

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन् । […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौँ । यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत हुने टिप्पणी गरेका छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् । इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् । रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै […]

शुक्रवार, मंसिर ८, २०८०

हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बाघको आक्रमणबाट चितवनका एकजना पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका […]

शुक्रवार, मंसिर ८, २०८०

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ११ लवनडाँगीस्थित शान्तिराम चिमारियाको रबर उत्पादन केन्द्रमा आगलागी भएको छ । उक्त आगलागीबाट रबरका उत्पादनहरु जलेर नष्ट भएका छन । आगो करिब एक घण्टामा मेचीनगर नगरपालिकाको दमकल र […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित […]

शुक्रवार, मंसिर ८, २०८०

बैतडी ।  दशरथचन्द राजमार्गमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने बैतडीको […]

शुक्रवार, मंसिर ८, २०८०