२०८३ वैशाख १० बिहिवार , ०६:३८:११ बजे

Sajhamanch

समाज

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भनिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्। सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन्। राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भए पनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन्। […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको […]

बिहिवार, मंसिर ७, २०८०

मोरङ । उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो। दीपक […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको सर्भरका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा बारम्बार समस्या आउँदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् । फेमिसको सर्भर डाउन भएर […]

बिहिवार, मंसिर ७, २०८०

विर्तामोड ।झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुनिता […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् । विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै […]

बिहिवार, मंसिर ७, २०८०