२०८३ वैशाख १९ शनिवार , ११:५९:१५ बजे

Sajhamanch

समाज

झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । नेपाली सेनाले आजदेखि दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा शुरु गरेको छ । गोरखा दरबारबाट पदयात्रा शुरु भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने उद्देश्यका साथ गोरखा–जितगढी एकीकरण पदयात्रा […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा १०२ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १०२ जनाको […]

मङ्गलवार, चैत २७, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमल नगर अस्पतालमा सेवा विस्तार भएसँगै सेवाग्राहीको संख्यामा वृद्धि हुन थालेको छ । तत्कालीन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमलनगर अस्पतालबाट सेवा सञ्चालन गरिएको १३ महिना […]

मङ्गलवार, चैत २७, २०८०

पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता भएका हुन् । मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो । यूएईमै बस्दै आएका कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।टाइम्स अफ इण्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटना भएको खबर […]

मङ्गलवार, चैत २७, २०८०

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेका हुन्। टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ । हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने […]

मङ्गलवार, चैत २७, २०८०

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ। चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक […]

मङ्गलवार, चैत २७, २०८०