२०८३ वैशाख १९ शनिवार , १०:२८:५० बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाण्डौको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले […]

मङ्गलवार, चैत २७, २०८०

बुद्धशान्ति । झापा जिल्ला अदालतको आदेश उधृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिहरुलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिएको पाइएको छ । बुद्धशान्ति वडा नं. २ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फाुगनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । धादिङको कृष्णभिरमा पूर्व खानेपानी मन्त्री एवं सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान साढे ८ बजे काठमाडौंबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा दुर्घटना भएको […]

सोमवार, चैत २६, २०८०

काठमाडौँ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ। विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको […]

सोमवार, चैत २६, २०८०

झापा । यस वर्ष झापा गाउँपालिका क्षेत्रभित्र ७ हजार हेक्टर जमिनमा व्यावसायिक रूपमा उन्नत जातको मकै खेती गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभित्र यस वर्ष कृषकहरूले करीब ७ हजार हेक्टर क्षेत्रफलमा मकै […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई अमेरिकाको न्युयोर्कमा ७ हजार ११ डलर (९ लाख ३३ हजार रुपैयाँ बढी) नगदसहित सम्मान गरिएको छ। ११औं सागका स्वर्ण विजेता सुनील लामाले स्थापना गरेको […]

सोमवार, चैत २६, २०८०

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६०० रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ […]

सोमवार, चैत २६, २०८०