२०८३ वैशाख १९ शनिवार , ११:५९:१५ बजे

Sajhamanch

समाज

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको बजेटबाट वाार्षिक २० करोड ५५ लाख रुपैयाँ सामाजिक सुरक्षामा वितरण हुने गरेको छ । राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टरमा २ हजार ४६ पुरूष र २ हजार ७५५ […]

मङ्गलवार, चैत २७, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् । उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाएका हुन् । समाचार स्रोतका अनुसार छलफल चलिरहेका […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका […]

मङ्गलवार, चैत २७, २०८०

स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो । ६ जना साथीहरू […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि […]

मङ्गलवार, चैत २७, २०८०

झापा । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो नेपाल आईडल सीजन ५ मा झापाकी एउटी चेली इशा सुवेदी टप १६ मा प्रवेश गरेकी छन् । उनी झापाको मात्र होइन, टप १६ मा पुग्ने कोशी […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि […]

मङ्गलवार, चैत २७, २०८०

भद्रपुर।भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका-५ का ३५ वर्षीय दिलीप महतलाई लागु […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु […]

मङ्गलवार, चैत २७, २०८०