२०८३ वैशाख २१ सोमवार , ०२:१४:३३ बजे

Sajhamanch

समाज

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ । आज ललितपुरमा भएको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । नाटक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ । एन्टोन चेखवले सन् १८८९ मा […]

मङ्गलवार, वैशाख १८, २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १२३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो । बंगलादेश निलोलाई हराउँदै नेपाली […]

मङ्गलवार, वैशाख १८, २०८१

भक्तपुर । भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा […]

मङ्गलवार, वैशाख १८, २०८१

गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई […]

मङ्गलवार, वैशाख १८, २०८१

धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको […]

मङ्गलवार, वैशाख १८, २०८१

झापा। झापाको  गाउँपालिका–३ कामाटोलीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । झापा–३ स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो […]

मङ्गलवार, वैशाख १८, २०८१