२०८३ वैशाख २१ सोमवार , ०८:१०:५४ बजे

Sajhamanch

समाज

काठमाडौं । राष्ट्रिय किसान आयोगले आगलागी र वन डढेलोका घटना बढ्दै गएको र यसबाट कृषि क्षेत्रमा ठूलो क्षति भएकोतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति निकालेर आगलागी र डढेलोबाट कृषि र […]

शुक्रवार, वैशाख २१, २०८१

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थित हिमाली […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्। स्वास्थ्य […]

शुक्रवार, वैशाख २१, २०८१

उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका- ७ कटहरेका ६५ वर्षीय बल बहादुर परियारको हत्या भएको छ। दलबहादुरको हत्या गरेको अभियोगमा प्रहरीले कटारी नगरपालिका- ६ धप्पर बस्ने ३५ वर्षीय केशरबहादुर परियारलाई […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला […]

शुक्रवार, वैशाख २१, २०८१

गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर घाइते भएकी थापालाई उपचारका लागि […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापा जिल्लामा कार्यरत सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानूनी शिक्षा दिइएको छ । सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चालकहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो । एशोसिएशनका महासचिव खेमराज […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ […]

शुक्रवार, वैशाख २१, २०८१