२०८३ वैशाख २१ सोमवार , ०८:१२:२६ बजे

Sajhamanch

समाज

काठमाडौं । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले तयारी कक्षामा सहभागी हुन इच्छुकलाई आवेदन माग पनि गरेको छ । महानगरभित्र स्थायी बसोबास भएका विद्यार्थीका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि आइतवारदेखि २८ गते शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने र त्यसमाथि […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको […]

शनिवार, वैशाख २२, २०८१

युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ।यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै नयाँ दिल्ली पुर्‍याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई बुधबार पक्राउ गरेको सूचना अधिकारी एवं एसपी गौतम […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ। सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ। बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले […]

शुक्रवार, वैशाख २१, २०८१