२०८३ वैशाख २३ बुधवार , ०२:४०:२६ बजे

Sajhamanch

समाज

काठमाडौं । हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ। आउँदो असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, […]

शुक्रवार, जेठ २५, २०८१

झापा । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए […]

शुक्रवार, जेठ २५, २०८१

दाङ। दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् […]

शुक्रवार, जेठ २५, २०८१

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ तालघारेमा स्कुटरले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको हालसम्म नम्बर नखुलेको स्कुटरले पैदलयात्री अन्दाजी वर्ष ५०/५५ की महिलालाई ठक्कर दिई दुर्घटना भएको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली कामदारहरूको अनलाइन मागपत्र प्रमाणीकरण कार्यको शुभारम्भ भएको छ । आज एक भर्चुअल कार्यक्रम गरेर उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । वैदेशिक रोजगारदाता कम्पनीहरूले अब अनलाइनबाट वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्न पाउने भएका छन् । अहिलेसम्म सम्बन्धित दूतावास तथा कन्सुलर विभागमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रियामार्फत भइरहेको प्रमाणीकरण अब अनलाइनबाट शुरु भएको हो […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । हरेक वर्ष जुन ७ मा विश्वभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ । नेपालमा […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार […]

शुक्रवार, जेठ २५, २०८१