२०८३ वैशाख २३ बुधवार , ०३:४५:०३ बजे

Sajhamanch

समाज

बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ। शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो ।खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको […]

आइतवार, जेठ २७, २०८१

इलाम । इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव’ आयोजना हुँदैछ। नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो। महोत्सवमा विभिन्न […]

आइतवार, जेठ २७, २०८१

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका-८ को बडिदमार […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेको छ । यसअघि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि पश्चिमी वायुको प्रभावका […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले काँकरभिट्टामा बिट लगाउने, व्याग र झोला बनाउने तालिम शुरु गरिएको छ । मेचीनगर नगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिवारबाट शुरु सो तालिमको […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु […]

आइतवार, जेठ २७, २०८१

इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको […]

आइतवार, जेठ २७, २०८१

भद्रपुर । वर्षा याममा दाहसंस्कार गर्न निकै कठिनाइ भोगिरहेका हल्दिबारी गाउँपालिका–३, ४ र ५ नम्बर वडावासीले अब राहत पाउने भएका छन् । हल्दिबारी–३ स्थित रङ्गेडाडा देउनिया खोलामा निर्माणाधीन आर्यघाट सम्पन्न हुन लागेकाले दाहसंस्कार कार्यमा स्थानीयले […]

शनिवार, जेठ २६, २०८१