२०८३ वैशाख २३ बुधवार , ०४:४९:२९ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडानसँग सम्बद्ध सङ्कटकालीन योजना अनुसार पूर्ण सङ्कटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित […]

सोमवार, जेठ २८, २०८१

कञ्चनपुर । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताए। हिजो बेलुकी कञ्चनपुरको महेन्द्रनगरमा रहेको विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि […]

सोमवार, जेठ २८, २०८१

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि […]

सोमवार, जेठ २८, २०८१

बिर्तामोड। ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिवार सम्पन्न २१ औँ श्रृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधिले अभिनन्दन गरिएको छ । अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट राईटिङ नेपाल तथा […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा झरेको छ । आज होटल, हाइड्रोपावर, लगानी, उत्पादन […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिलालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले कलंकीबाट उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो। प्रहरीका अनुसार तारा देवी डंगोलको साथबाट ५ लाख १४ हजार रुपैयाँबराबरको […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो केही दिनसम्म तराईमा ‘लू’ अर्थात् तातो हावाको लहर चल्ने जनाएको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले […]

आइतवार, जेठ २७, २०८१