२०८३ वैशाख २३ बुधवार , ०१:३५:२२ बजे

Sajhamanch

समाज

बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क […]

बिहिवार, जेठ २४, २०८१

बिर्तामोड । झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित खोचमा मृत अवस्थामा भेटिएका एक पुरुष र महिलाको परिचय खुलेको छ । मृत भेटिनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक-५ […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । ओमानका लागि […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा पुरूष र महिला मृत फेला परेका छन्। दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। धादिङ सिद्धलेख गाउँपालिका […]

बिहिवार, जेठ २४, २०८१

धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका-४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ […]

बिहिवार, जेठ २४, २०८१

धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिकमा ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ […]

बिहिवार, जेठ २४, २०८१