२०८३ वैशाख २३ बुधवार , ०२:०९:३५ बजे

Sajhamanch

समाज

सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहन्छन् ।यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका […]

शुक्रवार, जेठ २५, २०८१

भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । […]

शुक्रवार, जेठ २५, २०८१

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी, बागमती […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स […]

शुक्रवार, जेठ २५, २०८१

मेचीनगर । मेचीनगर–९ स्थित उपभोक्ता महिला कृषि सहकारी संस्थाले आत्मरक्षासम्बन्धी दुई दिवशीय तालिम शुरु गरेको छ । मेचीनगर–९ स्थित कविशिरोमणि माविको सभाहलमा बिहीवारबाट शुरु सो तालिमको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले गरेकी छन् । […]

बिहिवार, जेठ २४, २०८१

बिर्तामोड । झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]

बिहिवार, जेठ २४, २०८१

सुनसरी । धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ […]

बिहिवार, जेठ २४, २०८१