२०८२ पौष १३ आइतवार , १२:२६:४१ बजे

Sajhamanch

समाज

मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् ।उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए । विभिन्न शिक्षक […]

बिहिवार, वैशाख १३, २०८१

झापा । सशस्त्र प्रहरीले अन्दाजी ५ लाख मुल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत–८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा […]

बिहिवार, वैशाख १३, २०८१

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट […]

बिहिवार, वैशाख १३, २०८१

झापा । झापाको दमक नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बुधबार राति दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा लागुऔषध बिक्रीको लागि सञ्चय गरी राखेको छ […]

बिहिवार, वैशाख १३, २०८१

झापा । झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बेलुका ८ बजे भद्रपुर नगरपालिका-८ नमुना टोलमा चन्द्रगढी जाँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ८० वर्षीय वृद्धको मृत्यु भएको हो।उनको […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले १२० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो […]

बिहिवार, वैशाख १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठरोगबाट प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै घरायसी सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कुष्ठ रोग प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।मौसम […]

बिहिवार, वैशाख १३, २०८१