काठमाडौं । मोरङको एक कुखुरा फर्मका सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान करिब १०ः३० बजे सुन्दरहरैँचा नगरपालिका-१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका […]
झापा । लगातारको वर्षापछि उर्लिएको बाढी र खसेको पहिरोले कोशी प्रदेशका २ हजार बढी मानिसलाई विस्थापित बनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अविरल वर्षाका कारण नदीमा बढेको बाढी र पहिरोले ६४५ घरपरिवारका […]
झापा । झापा सहित देशका ४३ जिल्ला मनसुनी घट्नाको उच्च जोखिममा रहेको मौषम पुर्वानूमान महाशाखाले सचेत गराएको छ । अबको केही दिन भारी बर्षा हुने जल तथा मौषम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ […]
काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षाका कारण देशका विभिन्न राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था […]
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९०० रुपैयाँ कायम […]
झापा । इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ […]
धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । आज रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ […]
झापा । झापाको दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९:३० बजे दमक नगरपालिका-१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका-१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा […]
धनगढी । डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा सोही ठाउँकी अन्दाजी १५ वर्षीया बसन्तीकुमारी बिष्टको डुबेर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]
झापा । काठमाडौँपछि झापामा डेंगु संक्रमित धेरै, हालसम्म १२३ बिरामी असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको सङ्ख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण देखिएको हो । पुसयता […]