२०८३ वैशाख २७ आइतवार , १०:४९:०७ बजे

Sajhamanch

समाज

झापा। झापाको कचनकवलमा उद्धारको क्रममा एक जङ्गली चित्तल (हरिण) मरेको छ। डिभिजन वन कार्यालयका अनुसार हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा हरिण मरेको हो। साँझ ६:२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा […]

शुक्रवार, असार २८, २०८१

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुइँ छुन […]

शुक्रवार, असार २८, २०८१

विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी न.पा.वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ […]

शुक्रवार, असार २८, २०८१

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । […]

शुक्रवार, असार २८, २०८१

पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको […]

शुक्रवार, असार २८, २०८१

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको […]

शुक्रवार, असार २८, २०८१

पोखरा । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर […]

शुक्रवार, असार २८, २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा भेटिएका छन् । सप्तरीको खडक नगरपालिका–८ बिसनपुरस्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भादेवी चौधरी कलवार बिहीवार मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान […]

बिहिवार, असार २७, २०८१